राष्ट्रिय जनता पार्टी (राजपा) निर्वाचन बहिस्कारको पक्षमा

काठमाडौं । निर्वाचनमा भाग लिने/नलिने विषयमा राष्ट्रिय जनता पार्टी अझै निर्णयमा पुग्न सकेको छैन । काठमाडौंमा केही दिनदेखि जारी पार्टीको अध्यक्ष मण्डलको बैठकमा निर्वाचन उपयोग गर्ने/नगर्ने विषयमा छलफल जारी रहेपनि विपरित धारका कारण राजपालाई निर्णयमा पुग्न कठिन भएको हो । महन्थ ठाकुरसहितका नेता केही माग सम्बोधन भएकाले निर्वाचनमा जान सकिने धारणामा छन् । तर, राजकिशोर … Continue reading राष्ट्रिय जनता पार्टी (राजपा) निर्वाचन बहिस्कारको पक्षमा